
(सुशील दर्नाल) काठमाडौँ । नेपालमा एफएम रेडियोको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिइसकेका छन् । हाल ५६३ नियमित सञ्चालनमा छन् । […]
(अन्जली रम्तेल) काठमाडौँ । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ । अब भने बालबालिकालाई मनपर्ने ललिपप […]
काठमाडौँ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने रेडियो विकीरणको प्रयोग, ज्ञानको अभावमा हुने दुरुपयोग र त्यसबाट उत्पन्न हुने चुनौती तथा जोखिमका विषयलाई सम्बोधन गर्न स्पष्ट कानुन यो वर्षको अन्तिमसम्म निर्माण हुने जानकारी दिइएको […]
मेलम्ची। सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न […]
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै घोषणा सभाका प्रमुख अतिथि एवं जिल्ला विकास समिति झापाका प्रमुख खेमराज ओझा । स्वास्थ्य चौकी चारपाने व्यवस्थापन समितिले मंगलबार चारपानेमा आयोजना गरेको सर्वपक्षिय भेला मार्फत ४ वटा वडा पूर्ण खोप खोषणा […]
झापा विर्तामोडमा रहेका कृयाशिल दर्जन भन्दा बढी संघ संस्थाहरु मध्य अग्रहणी स्थानमा रहेर सामाजिक गतिविधी र मानविय सेवामा कामगर्दै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा प्रेरित गराउदै आएको संस्थाहरु वीरता जेसीज र वीरता लेडी जेसीजले बार्षिक […]
काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित […]
सप्तरी स्थित धानबारीमा उभिएको साढेगोरु । साढेगोरु भन्नाले छाडा गोरु भन्ने बुझिन्छ । गाउ समाजमा पितृका नाममा भन्दै बहर गोरुलाई डामेर छोडने चनल पुरानै हो । गोरु डामेर छोडने चलन नेपालका धेरै जिल्लाहरुमा बन्द […]
बिर्तामोड । जब उनले दोश्री श्रीमती भित्र्याए , घरमा कलह शुरुभयो । कारण थियो शारीरिक सम्पर्कको । श्रीमान्ले आफ्नो इच्छा पुरा नगरेको भन्दै कान्छी श्रीमतीले प्रहरी समक्ष उजुरी नै गरिन् । शुरुमा त श्रीमान् श्रीमतीबीचको […]