Aamsanchar

सबै समाचार

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध […]

बिहिवार, जेठ ९, २०७६

एजेन्सी, संसार वास्तबमै गजब छ । सबै कुराहरु हामिले सोच्ने हिसाबमा घटिरहेको पक्कै पनि छैन यहाँ । चाहे प्रकृती होस वा बिज्ञान , मानब होस वा पशु पन्छी , सजिब निर्जिब जे सुकै होस वा […]

मङ्गलवार, जेठ ७, २०७६

स्मार्टफोनको ब्याट्री छिट्टै सकिएर चिन्तित हुनुहुन्छ??? अब चिन्ता लिनु पर्दैन ,तपाइको केही बानी सुधार्नुस समस्या समाधान हुनेछ। स्मार्टफोन धेरै चलाउदा मानिसहरुको गुनासो हुन्छ, निकै छिटो ब्याट्री सकिने । यदि यो समस्या आफ्नो मात्र हो भन्ने […]

मङ्गलवार, वैशाख ३१, २०७६

पार्थ मण्डल / भद्रपुर। भारतीयलाई नेपाली नागरिकता दिन कागजात मिलाएको भन्दै झापा अदालतले कचनकवल–२का वडाध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको मंगलबार आठ दिन बित्यो । आठ दिनसम्ममा प्रहरीले एक जनालाई पनि […]

बुधवार, वैशाख २५, २०७६

झापा। प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न कठिन भईरहेको बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । क्षेत्रीय […]

मङ्गलवार, वैशाख १७, २०७६

सब्द/तस्वीर : बिनोद पाण्डे कमल/आमसंचार कला र मोडलिंङको क्षेत्रमा झापा अग्रस्थानमै छ । राष्ट्रियस्तर र मोफसल अनि स्थानिय स्तरमा झापाली कलाकार, मोडलहरु एकै ठाउँ भेला हुने हो भने सयौको संख्या बन्छ । अझ केहीबर्ष देखि […]

शनिवार, चैत २, २०७५

शनिबार सम्पन्न झापा गोल्डकपमा झापा ११ र साहारा पोखराका खेलाडी कडा प्रतिष्पर्दामा । आईतबारको खेलमा मोरङ ११ र ससस्त्र प्रहरी विच हुनेछ । फोटो : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, फागुन १९, २०७५

काठमाडौं ताप्लेजुङमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार शुक्रबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका […]

शुक्रवार, फागुन १७, २०७५

चितवन  जन्ती सवार बस र मोटरसाइकल ठोकिँदा चितवनमा १ जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा कालिका नगरपालिका ८ की १४ वर्षीय शिक्षा अर्‍याल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। […]

बिहिवार, फागुन १६, २०७५

पोखरा,   ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ। बिहीबार काठमाडौँमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाले गर्ने श्रद्धाञ्जली कार्यक्रम पछि अधिकारीको शव पोखरा […]

बिहिवार, फागुन १६, २०७५