
काठमाडौंं । आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिर रहेकी श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई […]
इनरुवा : अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबा भनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ । अनुसन्धानकालागि म्याद थपको माग सहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्ला अदालत पुर्याएको थियो । एम्बुलेन्समा अक्सिजन सहित […]
बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको दिपीका पाउरोटी उधोगमा शिलबन्दी गरिएको छ । ०६६ सालदेखि सञ्चालनमा रहेको सो उधोगले अनुज्ञा पत्र नलिई सञ्चालन गरेकोले शिलबन्दी गरिएको घरेलु कार्यालय झापाका प्रतिनिधि हर्क विकले जानकारी दिए । […]
विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाएकी […]
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय […]
बिर्तामोड । प्रतिभा भएर पनि भोटका कारण धेरैले सफलता हासिल गर्नबाट बन्चित भएको धेरै उदाहरणहरु छन । हालै हिमालयन टेलिभिजनमा प्रशारण भई रहेको रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ मा पनि प्रतिभाको छनौट भोट अथवा […]
अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ । अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि […]
सामाजिक सञ्जाल मार्फत धेरै भाइरल ( परिचित) भएका छन । त्यस्तै नेपालकी अञ्जना दास भारतमा भाइरल भएको खबर छ । भारतीय सञ्चारमाध्यमहरुले नेपालकी यि मोडललाई ‘नेपालको सुन्दरी’ भन्दै समाचार प्रकाशित गरेको छ । उनको बोल्ड […]