Aamsanchar

सबै समाचार

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले […]

शुक्रवार, माघ २४, २०७६

मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । त्यसयता नयाँ […]

शुक्रवार, माघ २४, २०७६

  १३ माघ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा […]

सोमवार, माघ १३, २०७६

  खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको […]

सोमवार, माघ १३, २०७६

शिवसताक्षी । झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र […]

शुक्रवार, पौष ११, २०७६

मिस हेरीटेज प्रोविन्स वान बाट मोडलिंङ यात्रामा उदाएकी झापा बिर्तामोड नगरपालिका वडा नं. १० की नव मोडल सेलिसा उप्रेती । पिता तुलसीप्रसाद र माता सुनिता उप्रेतीको साथ र प्रेरणाले मोडलिंक क्षेत्रमा उत्साहित बनेर क्रियाशिल रहदै […]

सोमवार, पौष ७, २०७६

भद्रपुर । जग्गाधनीले एउटालाई जग्गा पास गरिदिने कागज गरेर अर्को व्यक्तिलाई धितो पास गरिदिएपछि आर्थिक अवस्था न्यून भएको एउटा परिवार विस्थापित हुने अवश्थामा पुगेको छ । झापाको विर्तामोड ८ स्थित शखरबारीका गणेश कटवालको परिवार यस्तो […]

बुधवार, पौष २, २०७६

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी […]

बुधवार, पौष २, २०७६

काठमाडौं :  प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर महाँकालमा एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् । प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम […]

आइतवार, मंसिर २९, २०७६

अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ । काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्ग […]

आइतवार, मंसिर २९, २०७६