
स्मार्टफोनको ब्याट्री छिट्टै सकिएर चिन्तित हुनुहुन्छ??? अब चिन्ता लिनु पर्दैन ,तपाइको केही बानी सुधार्नुस समस्या समाधान हुनेछ। स्मार्टफोन धेरै चलाउदा मानिसहरुको गुनासो हुन्छ, निकै छिटो ब्याट्री सकिने । यदि यो समस्या आफ्नो मात्र हो भन्ने […]
पार्थ मण्डल / भद्रपुर। भारतीयलाई नेपाली नागरिकता दिन कागजात मिलाएको भन्दै झापा अदालतले कचनकवल–२का वडाध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको मंगलबार आठ दिन बित्यो । आठ दिनसम्ममा प्रहरीले एक जनालाई पनि […]
झापा। प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न कठिन भईरहेको बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । क्षेत्रीय […]
सब्द/तस्वीर : बिनोद पाण्डे कमल/आमसंचार कला र मोडलिंङको क्षेत्रमा झापा अग्रस्थानमै छ । राष्ट्रियस्तर र मोफसल अनि स्थानिय स्तरमा झापाली कलाकार, मोडलहरु एकै ठाउँ भेला हुने हो भने सयौको संख्या बन्छ । अझ केहीबर्ष देखि […]
शनिबार सम्पन्न झापा गोल्डकपमा झापा ११ र साहारा पोखराका खेलाडी कडा प्रतिष्पर्दामा । आईतबारको खेलमा मोरङ ११ र ससस्त्र प्रहरी विच हुनेछ । फोटो : विनोद पाण्डे कमल/आमसंचार
काठमाडौं ताप्लेजुङमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार शुक्रबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका […]
चितवन जन्ती सवार बस र मोटरसाइकल ठोकिँदा चितवनमा १ जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा कालिका नगरपालिका ८ की १४ वर्षीय शिक्षा अर्याल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। […]
पोखरा, ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ। बिहीबार काठमाडौँमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाले गर्ने श्रद्धाञ्जली कार्यक्रम पछि अधिकारीको शव पोखरा […]
धनकुटा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित सुनसरीमा पक्राउ परेका छन्। प्रहरीले सुनसरीको धरान पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका नेकपाका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका १० का सन्दीप […]