Aamsanchar

सबै समाचार

[नारायण अधिकारी]  चितवन, भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो […]

शुक्रवार, चैत २३, २०७४

[प्रकाश सिलवाल÷रमेश लम्साल]  काठमाडौँ,  निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो […]

बिहिवार, चैत २२, २०७४

[शर्मिला पाठक ] काठमाडौँ, रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय […]

बिहिवार, चैत २२, २०७४

काठमाण्डौं । सरकारले ३३ किलो सुन विवादमा हत्या गरिएका सनम शाक्य प्रकरणमा विशेष अनुसन्धान टोली गठन गरेको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकमा उक्त विषयमा समेत छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । छलफलको […]

बिहिवार, चैत २२, २०७४

खोटाङ, वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ मा चट्याङ पर्दा हिजो साँझ स्थानीय ६२ […]

बिहिवार, चैत २२, २०७४

बिर्तामोड। नेपाल वैदेसिक रोजगार व्यवसायी संघको गलत निर्णयका कारण मेनपावर व्यवसायीले असहज परिस्थितिको सामना गर्नु परेको झापाका मेनपावर व्यवसायीले आरोप लगाएका छन् । बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन. । […]

बुधवार, चैत २१, २०७४

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थालेस्थापना दिवसको मनाएको छ । नेपालकै अग्रणी एवम् सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएको सहाराले बुधबार सुरुंगामा २२ औँ स्थापना दिवस मनाएको हो । कनकाई नगरपालिकाकी उपमेयर […]

बुधवार, चैत २१, २०७४

[प्रकाश सिलवाल ] काठमाडौँ,  दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को अवधिमा केन्द्रीय बालकल्याण समितिले […]

बुधवार, चैत २१, २०७४

काठमाडौँ,  महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका […]

बुधवार, चैत २१, २०७४

[मीना घोरसाइने]  काठमाडौँ,  “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।” यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको […]

बुधवार, चैत २१, २०७४