Aamsanchar

सबै समाचार

[मीना घोरसाइने ] काठमाडौँ,  झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौ । गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । गृहले सरुवा गरेसंगै झापामा नयाँ सिडियो आउने भएका छनु । झापामा रहेका ऋषिराम तिवारीको स्थानमा जनकराज दाहाल नयाँ सिडियोको रुपमा आउने भएका […]

बिहिवार, वैशाख १३, २०७५

दिपेन लावती शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ गदाल गैह्रीकी एक बालिका १२ दिन देखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा स्थानीय रामबहादुर गदालकी १४ बर्षिया छोरी इश्वरा गदाल (एलिजा) रहेकी छिन् । गत बैसाख १ गते […]

बिहिवार, वैशाख १३, २०७५

भद्रपुर। भारतीय खुल्ला सीमासँग जोडिएको झापा जिल्लामा औलो रोग निवारणमा चुनौति थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सीमा क्षेत्रमा औलो रोग नियन्त्रणका लागि स्वास्थ्य चेकपोष्ट नहुनु र भारतीय स्वास्थ्य संस्थाले नेपालका स्वास्थ्य संस्थासँग […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौँ : माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको छानबिन अहिले […]

बुधवार, वैशाख १२, २०७५

काँकडभिट्टा, नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट […]

बुधवार, वैशाख १२, २०७५

[कालिका खड्का]  दोलखा,  भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक […]

बुधवार, वैशाख १२, २०७५

काठमाडौं :  राजस्वमा ई–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबार सुरु हुँदैछ। वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि अावश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी सुरु गर्न लागिएकाे हाे। बुधबार बिहान साढे १० बजे अर्थमन्त्रालयमा ई–पेमेन्टकाे लागि मिलाएकाे […]

बुधवार, वैशाख १२, २०७५

बिर्तामोड। दिउँसोको टन्टलापुर घाम, उस्तै गर्मी । खेतभरि नाङ्गै खेल्दै गरेका केटाकेटी । घरको टाटी र चुल्हो लिपपोत गर्दै गरेका महिलाहरुमा पानी छेपुवा (वुइँचा) उड्न थालेपछि मंगलावार खैलाबैला मच्चियो । खेतमा खेल्दै गरेका केटाकेटी पानी […]

बुधवार, वैशाख १२, २०७५

बिर्तामोड। सरकारले यातायात व्यवसायीलाई सेन्डिकेटको ट्याग झुण्डाएर यातायात क्षेत्रमा सेन्सरसिप लगाएको यातायात व्यवसायीले आरोप लगाएका छन् । यातायात व्यवसायीसँग समन्वय नगरी सरकारले हचुवाको भरमा यातायात क्षेत्रमा सेन्डिकेटका ट्याग झुण्ड्याएको मेचीका व्यवसायीको आरोप छ । नेपाल […]

मङ्गलवार, वैशाख ११, २०७५