
झापा । झुटा बिवरण पेश गरी बंशजका आधारमा नेपाली नागरिकता लिने भुटानी नागरिकबिरुद्ध कानूनी कार्वाहीको माग गर्दै लिखित उजुरी परेको छ । गएको पुस ३ गते एकजना भूटानी शरणार्थी र केही भुटानी नागरिकले झुटा बिवरण […]
झापा । हेलो कहाँ छौं ? यहाँ ग्राहकहरु आउनुभएको छ, आउनुप¥यो । ए ल..ल.. म १० मिनेटमा आइपुग्छु– यो संवाद हो झापाको बिर्तामोडमा होटल सञ्चालन गरेका एक व्यवसायी र यौनकर्मी महिलाको । सुन्दा सामान्य लाग्न सक्छ तर […]
काठमाडौँ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध […]
काठमाण्डौं । सुन हराएको विषयसँग जोडेर भएको हत्याकाण्ड छानबिन गर्ने क्रममा पौडेल समितिले विगतदेखिकै सुन तस्करीमा संलग्नहरूको विवरण सार्वजनिक गर्दै नयाँ–नयाँ तथ्य सार्वजनिक गरिरहेको छ । नेपालमा सुन तस्करीका घटना नयाँ होइनन् । प्रहरीले तस्करीको […]
प्रकाश धौलाकोटी तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन […]
म्याग्दी, रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीको […]
झापा । झापा जिल्लामा १० प्रतिशत बालबालिका अझै नियमति खोप लिनबाट वञ्चित भएका छन् । झापामा ८ नगरपालिका र ७ गाँउपालिका गरी १५ वटा स्थानीय तह रहेको छ । जसमध्ये बिर्तामोड नगरपालिका, दमक नगरपलिका, गौरिगञ्ज […]
राजगढ । २४ घण्टे बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्वास्थ्य संस्था हुनुपर्छ । जहाँ एसवीए तालिम प्राप्त नर्सिङ कर्मचारीसहित फर्निचर र उपकरण हुनैपर्छ । त्यस्तै बिरामीका लागि बेड, डेलिभरी वेड, […]
इटहरी । आन्तरीक तथा बाहिय पर्यटकहरूको गन्तब्य संगै आकर्षक केन्द्र बनाउनकालागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी हुदै तरहरा सम्म मोनोरेल संचालनको तयारी थालेको छ । आगामी तिन बर्षमा पुरा हुने गरी […]