Aamsanchar

सबै समाचार

काठमाडौँ,  अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४÷७५ मा कमी आएको हो । […]

शुक्रवार, वैशाख १४, २०७५

राजगढ । इलाका स्वास्थ्य चौकी राजगढमा विद्यार्थीले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिरहेको समाचार पूर्वाञ्चलले सार्वजनिक गरेपछि बाह्रदशी गाउँपालिकाले त्यहाँ कार्यरत् स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ । विद्यार्थीको भरमा स्वास्थ्य चौकी छोडेर सेवा नै प्रभावित भएपछि यसअघि समाचार सार्वजनिक […]

शुक्रवार, वैशाख १४, २०७५

बिर्तामोड । सीमा सुरक्षा प्रहरी कार्यालयका सशस्त्र प्रहरीको मिलेमतोमा झापाको सीमावर्ती नाकाबाट खुलेआम रुपमा गाईगोरु तस्करी भएको रहस्य सार्वजनिक भएको छ । सीमा सुरक्षा प्रहरी कार्यालय चन्द्रगढीलाई मासिक ५ लाख रुपैयाँ घुस खुवाएर गाईगोरु तस्करी हुने […]

शुक्रवार, वैशाख १४, २०७५

भक्तपुर, देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ […]

शुक्रवार, वैशाख १४, २०७५

बिर्तामोड, झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको रामेश्वर दिवेदीले संचालन गरेको आगन होटल एण्ड लजबाट अनैती क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, वैशाख १३, २०७५

[मीना घोरसाइने ] काठमाडौँ,  झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौ । गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । गृहले सरुवा गरेसंगै झापामा नयाँ सिडियो आउने भएका छनु । झापामा रहेका ऋषिराम तिवारीको स्थानमा जनकराज दाहाल नयाँ सिडियोको रुपमा आउने भएका […]

बिहिवार, वैशाख १३, २०७५

दिपेन लावती शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ गदाल गैह्रीकी एक बालिका १२ दिन देखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा स्थानीय रामबहादुर गदालकी १४ बर्षिया छोरी इश्वरा गदाल (एलिजा) रहेकी छिन् । गत बैसाख १ गते […]

बिहिवार, वैशाख १३, २०७५

भद्रपुर। भारतीय खुल्ला सीमासँग जोडिएको झापा जिल्लामा औलो रोग निवारणमा चुनौति थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सीमा क्षेत्रमा औलो रोग नियन्त्रणका लागि स्वास्थ्य चेकपोष्ट नहुनु र भारतीय स्वास्थ्य संस्थाले नेपालका स्वास्थ्य संस्थासँग […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौँ : माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको छानबिन अहिले […]

बुधवार, वैशाख १२, २०७५