Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) बिर्तामोड। जहाँ इच्छा त्यहाँ उपाय भने झैं केही गर्ने जाँगर गरेमा सानै ठाँउमा पनि ठूलै काम राम्रोसँग गर्न सकिन्छ भन्ने उदाहरण झापाको बिर्तामोड नगरपालिका–१ की गीतादेवी भण्डारी(पोख्रेल) र हिमालय पोख्रेलको जोडी बन्न सफल […]

सोमवार, वैशाख १०, २०७५

काठमाण्डौं । करिब दुई साताअघि मात्र डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको बाटो देखाइदिएको […]

सोमवार, वैशाख १०, २०७५

काँकरभिट्टा, केही समय अघि सम्म झापाको बिर्तामोड क्षेत्र देह व्यापारको अखडा बनेको थियो । त्यस क्षेत्रका दर्जनौ नाम चलेका होटहरुमा प्रहरीले बारम्बार छापा मारेर होटल संचालकहरुलाई मुद्धा चलाएपछि अहिले बिर्तामोडमा यौन व्यावसाय घटेको छ । […]

सोमवार, वैशाख १०, २०७५

 बिर्तामोड  । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड […]

सोमवार, वैशाख १०, २०७५

चितवन, मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा […]

आइतवार, वैशाख ९, २०७५

(नरेन्द्र ढकाल) झापा। एक जना ट्राफिक प्रहरीले ८ किलोमिटर भन्दाबढी दुरीको सडक हेर्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, झापा ट्राफिकले भने ८ दशमलव ७४ किलोमिटर सडक हेनुपर्ने बाध्यता रहेको छ । ७७ जना ट्राफिक […]

आइतवार, वैशाख ९, २०७५

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले दमकमा विद्यार्थी र यातायात व्यवसायीबीच भएको विवाद छलफल र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालयद्वारा बिर्तामोडमा आयोजित विद्यार्थी र यातायात व्यवसायीको विवाद र […]

आइतवार, वैशाख ९, २०७५

काठमाडौं । स्वर्गिय राजा वीरेन्द्र विरविक्रम शाहको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘बीरेन्द्र वियर’ सामाजिक […]

आइतवार, वैशाख ९, २०७५

(पार्थ मण्डल) भद्रपुर। नेपाल र भारतलाई जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ । ७ बर्षमा निर्माण सम्पन्न भएको मेची पुललाई जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित भएको छ […]

शनिवार, वैशाख ८, २०७५

काठमाडौँ, यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले […]

शनिवार, वैशाख ८, २०७५