[सञ्चिता घिमिरे ] ललितपुर, केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको […]
झापा । मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । गत असार […]
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ । मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई विश्वविद्यालयमा रुपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान खोल्ने तयारी […]
(सुरेन्द्र भण्डारी) झापा। श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार विभागले झापाका पनि ८० बढी मेनपावरका एजेन्ट खारेज गरेको छ । योसंगै देशभरका ३९२ एजेन्टलाई खारेज गरेको हो । विभागले सूचना जारी गर्दै खारेज भएका एजेन्टको […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका […]
इटहरी, सुनसरीको इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतनामा कार्यरत दुइ सैनिकको रहस्यमय मृत्यु भएको छ । पृतनाभित्र रहेको पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याइएका ३० बर्षीय मदन […]
काठमाडौँ, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा […]
भद्रपुर। कहिले आकाशमा कालो बादल लाग्छ र पानी पर्छ, भन्दै झापा भद्रपुरका खरबुजा किसान पानीको पर्खाईमा बसेका छन् । बगर खेतीतर्फ आकर्षित बनेका यहाँका किसानको आकाशे पानी पर्ने चाहना पूरा नभएपछि उनीहरु चिन्तित देखिएका हुन् […]
(अमित खम्बू) अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–९मा रहेको नमूना सामुदायिक वन अतिक्रमण हुँदा समेत सम्बन्धित निकाय वेखबर छ । जिल्ला वन कार्यालय झापालाई नमूना सामुदायिक वन अतिक्रमण भएको जानकारी भए पनि वन कार्यालयले त्यसलाई रोक्न प्रयास […]
काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन। यस दिन निशान भगवती सलामी अर्पणका […]