
धनकुटा, धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका […]
धनुषा, आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ […]
बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलभमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष हेमराज ढकालले आज शुक्रबार […]
[नारायण अधिकारी] चितवन, भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो […]
[प्रकाश सिलवाल÷रमेश लम्साल] काठमाडौँ, निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो […]
[शर्मिला पाठक ] काठमाडौँ, रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय […]
काठमाण्डौं । सरकारले ३३ किलो सुन विवादमा हत्या गरिएका सनम शाक्य प्रकरणमा विशेष अनुसन्धान टोली गठन गरेको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकमा उक्त विषयमा समेत छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । छलफलको […]
खोटाङ, वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ मा चट्याङ पर्दा हिजो साँझ स्थानीय ६२ […]
बिर्तामोड। नेपाल वैदेसिक रोजगार व्यवसायी संघको गलत निर्णयका कारण मेनपावर व्यवसायीले असहज परिस्थितिको सामना गर्नु परेको झापाका मेनपावर व्यवसायीले आरोप लगाएका छन् । बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन. । […]