Aamsanchar

सबै समाचार

[चिरञ्जिबी घिमिरे] काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पछिल्लो १० वर्षमा २०७४ साल केही पृथक रह्यो। नेपाली जनताको सात दशक लामो संघर्षपछि बनेको संविधान कार्यान्वयनको पहिलो खुड्किलो पर्न गर्न सफल भयो नेपाल। यसै वर्ष नेपालमा निकै महत्त्वपूर्ण […]

मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ,  सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय […]

मङ्गलवार, चैत २७, २०७४

पूर्वको प्रशिद्ध तिर्थ स्थल हलेशीमा रहेको बसाह गुफा । यो गुफा भित्र पस्ता खुल्ला आकास र ठुला रुख देखिने भएको हुँदा यो स्थान धार्मिक पर्यटक हरको लागि उपयुक्त गन्तव्य बन्दैै आएको छ । फोटो : […]

मङ्गलवार, चैत २७, २०७४

दुर्गाले अनुपालाईबाटो खर्च दिदैं विदाई गरे (नरेन्द्र ढकाल) झापा। टाँउकोमा गहिरो चोट भएपनि दुखाईको कुनै महशुस नै छैन । सोमबार पत्रकारमाझ हसिलो मुद्रामा रहेकी पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी […]

सोमवार, चैत २६, २०७४

धनकुटा, धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका […]

सोमवार, चैत २६, २०७४

धनुषा, आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ […]

शुक्रवार, चैत २३, २०७४

बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलभमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष हेमराज ढकालले आज शुक्रबार […]

शुक्रवार, चैत २३, २०७४

[नारायण अधिकारी]  चितवन, भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो […]

शुक्रवार, चैत २३, २०७४

[प्रकाश सिलवाल÷रमेश लम्साल]  काठमाडौँ,  निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो […]

बिहिवार, चैत २२, २०७४

[शर्मिला पाठक ] काठमाडौँ, रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय […]

बिहिवार, चैत २२, २०७४