Aamsanchar

सबै समाचार

नेपाली मोडलिंङ क्षेत्रमा नव प्रवेशिकाको रुपमा प्रिया उप्रेतीको प्रवेश भएको छ । मोफसलमा धेरै मोडलहरु आफ्नो भविष्य मोडलिंङ क्षेत्रमा खोजी रहेको अवस्थामा नर्सिङ पेशामा आवद्ध रहदै आएकी उप्रेतीले मोडलिंङ क्षेत्रलाई सहायक पेशाको रुप दिन मोडलिंङमा उदाएकी बताउछिन […]

शुक्रवार, चैत ३०, २०७४

झापा, नेपाली कांग्रेस झापाका सचिव लक्ष्मण खड्काको बिहीबार राति दिल्लीमा भएको असामयिक निधनको छ । ४६ वर्षीय खड्काको फोक्सोमा ट्युमर पलाएको र क्यान्सर संक्रमण सुरु भएको प्रारम्भिक ठम्याई पछि उनी उपचारका लागि भारतको मुम्बई गएका […]

शुक्रवार, चैत ३०, २०७४

काठमाडौं। ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जोडिएका नेपाल एयरलाइन्सका तीन कर्मचारी पक्राउ परेका छन्। अनुसन्धान समितिले राजन थापासहित तीन जनालाई बुधबार पक्राउ गरेको हो। गत फागुन १८ गते तस्करीको […]

बिहिवार, चैत २९, २०७४

झापा। अवैध बाटो प्रयोग गरी नेपाली युवतीलाई भारत लैजाने दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ४ स्थित ज्ञानेचोक निवासी २४ बर्षीय युवतीलाई अवैध बाटो प्रयोग गरी भारत लैजाने कचनकवल गाँउपालिका ७ निवासी […]

बिहिवार, चैत २९, २०७४

(लक्ष्मी काफ्ले) झापा । शुक्रबार बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा आयोजित एक कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आफ्ना कुरा राख्दै थिए । उनलाई बिचैमा राकेर एक युवाले प्रश्नमाथि प्रश्न तेस्र्याउन थाले । वडाध्यक्ष लिङ्देनले ती […]

बिहिवार, चैत २९, २०७४

[प्रकाश सिलवाल ]  इलाम, प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ । निर्वाचनमा वाम दलहरुले गरेको […]

बिहिवार, चैत २९, २०७४

(सुरेन्द्र भण्डारी) झापा। इलाका स्वास्थ्य चौकी राजगढमा हेल्थ असिस्टेण्ड (पाँचौ)सहित ८ जनाको दरवन्दी छ । वर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेको सो स्वास्थ्य चौकमा दरवन्दी भएपनि विद्यार्थीले विरामीको स्वास्थ्य परीक्षण गर्छन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, […]

बुधवार, चैत २८, २०७४

डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका छन्।  सामाजिक सञ्जाल फेसबुक मार्फत् खनालले नवनियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका हुन्। सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई […]

बुधवार, चैत २८, २०७४

बिर्तामोड। बिर्तामोड नगरपालिकाले नगरको बिकासका लागि बिभिन्न योजनाहरु अगाडि सारेको छ ।यसक्रममा बिर्तामोड–भद्रपुर मार्गलाई स्मार्ट रोड बनाउन ३६ करोड रुपैयाँ निकासा गरिएको छ भने शहीद राम मार्ग (हर्कलाल मार्ग) कालोपत्रे गर्नका लागि ६ करोड ३८ […]

बुधवार, चैत २८, २०७४

भद्रपुर। नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गतको नालासहितको सडक विस्तार कार्यमा कमशल सामग्री प्रयोग भइरहेको छ । पक्की नाला बनाउने काममा कमशल सामग्री प्रयोग हुन थालेपछि बनाइएको एकदिनमै पक्की नाला चर्किन र भत्किन थालिसकेको […]

बुधवार, चैत २८, २०७४