Aamsanchar

सबै समाचार

काठमाडौं –पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ । युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा। खुसीप्रसाद थारु […]

शुक्रवार, जेठ १६, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सिमसार पर्यटकीय स्थल मात्र रहेन, अहिले त्यो लागूऔषध कारोबार र सेवनको खुला अखडा बन्दै गएको छ। हिजो साँझ कालिका सामुदायिक वन क्षेत्रमा लागूऔषध किनबेचका लागि […]

बुधवार, जेठ १४, २०८२

काठमाडौं-  जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।  

सोमवार, जेठ १२, २०८२

आइतवार, फागुन ११, २०८१

सोमवार, फागुन ५, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन् । आज दिउँसो करिब ३स्३५ बजे भएको घटनामा नेपाल विद्युत प्राधिकरण लक्ष्मीपुर सवस्टेशनमा कार्यरत स्थानीय ५० वर्षीय पशुपतिनाथ […]

आइतवार, फागुन ४, २०८१