
[नारायण ढुंगाना] चितवन, चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी […]
१३ फागुन २०७४, काठमाडौँ । पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई आयोजकको समुहले कुटपिट गर्नुका साथै क्यामेरासमेत लुटेका छन् । पाशुपत क्षेत्रमा जारी कोटिहोम तथा तुलादानमा वैदिक संस्कृतिविपरित चार वर्ष […]
[दिपेन लावती] शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा एतिहासिक बुद्धशान्ति गाउँपालिका महोत्सब शनिबारबाट शुरु भएको छ । युनिटी युथ क्लबको आयोजनामा सो ८ दिने महोत्सबको प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले पानसमा दिप प्रज्वलन र […]
झापा । झापाको दमक वसपार्कमा शनिवार दिउँसो एक युवालाई खुकुरी प्रहार गरेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक– ७ का विजु सुब्बालाई वसपार्कमा बसिरहेको अवस्थामा धारीले हतियार खुकुरी प्रहार गरी फरार रहेका […]
काठमाडौं : सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा […]
झापा, सन् २०२० सम्ममा रोगको निवारण गर्ने लक्ष्यका साथ सरकारले प्रत्येक वर्ष हात्तीपाइलेको जोखिम रहेका जिल्लामा औषधि खुवाउँदै आएको छ । यसवर्ष पनि पाँचथर, इलाम, झापा, भोजपुर, कपिलवस्तु, बारा लगायत २४ जिल्लामा सरकारले हात्तीपाइले विरुद्धको […]
काठमाडौँ, विज्ञले प्राकृतिक प्रकोप र युद्धका समयमा नागरिकलाई भयावह हुने तरीकाले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । मुगुल मिडियाद्वारा शुक्रबार आयोजित ‘गोरखा भूकम्पबाट सिकाइ र मिडियाको तयारी’ विषयको गोष्ठीमा युद्ध र विपद्का समयमा […]
झापा, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन । झापाको चारआली र जलथल जंगलको चारैतर्फ झन्डै […]
काठमाडौँ, नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री […]