
[केदार मगर] खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो […]
[नरेन्द्र ढकाल] बिर्तामोड, मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँसराइको दर पनि उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र हुँदा अस्तव्यस्त भएको हो । बिर्तामोडका सडकलाई […]
बिर्तामोड। सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाहरुको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । छानविन आयोगले झापाका वेपत्ता परिवारसंग सोधपुछ गर्न शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा. […]
बिर्तामोड, फागुन १४। मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् । आदिवासी कोच महिलाको क्षमता वृद्धि सशक्तिकरण र हरेक क्षेत्रमा […]
[नारायण ढुंगाना] चितवन, चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी […]
१३ फागुन २०७४, काठमाडौँ । पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई आयोजकको समुहले कुटपिट गर्नुका साथै क्यामेरासमेत लुटेका छन् । पाशुपत क्षेत्रमा जारी कोटिहोम तथा तुलादानमा वैदिक संस्कृतिविपरित चार वर्ष […]
[दिपेन लावती] शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा एतिहासिक बुद्धशान्ति गाउँपालिका महोत्सब शनिबारबाट शुरु भएको छ । युनिटी युथ क्लबको आयोजनामा सो ८ दिने महोत्सबको प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले पानसमा दिप प्रज्वलन र […]
झापा । झापाको दमक वसपार्कमा शनिवार दिउँसो एक युवालाई खुकुरी प्रहार गरेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक– ७ का विजु सुब्बालाई वसपार्कमा बसिरहेको अवस्थामा धारीले हतियार खुकुरी प्रहार गरी फरार रहेका […]
काठमाडौं : सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा […]