Aamsanchar

सबै समाचार

[दिपेन लावती] शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा एतिहासिक बुद्धशान्ति गाउँपालिका महोत्सब शनिबारबाट शुरु भएको छ । युनिटी युथ क्लबको आयोजनामा सो ८ दिने महोत्सबको प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले पानसमा दिप प्रज्वलन र […]

आइतवार, फागुन १३, २०७४

झापा । झापाको दमक वसपार्कमा शनिवार दिउँसो एक युवालाई खुकुरी प्रहार गरेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक– ७ का विजु सुब्बालाई वसपार्कमा बसिरहेको अवस्थामा धारीले हतियार खुकुरी प्रहार गरी फरार रहेका […]

आइतवार, फागुन १३, २०७४

काठमाडौं : सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा […]

शनिवार, फागुन १२, २०७४

झापा, सन् २०२० सम्ममा रोगको निवारण गर्ने लक्ष्यका साथ सरकारले प्रत्येक वर्ष हात्तीपाइलेको जोखिम रहेका जिल्लामा औषधि खुवाउँदै आएको छ । यसवर्ष पनि पाँचथर, इलाम, झापा, भोजपुर, कपिलवस्तु, बारा लगायत २४ जिल्लामा सरकारले हात्तीपाइले विरुद्धको […]

शनिवार, फागुन १२, २०७४

काठमाडौँ, विज्ञले प्राकृतिक प्रकोप र युद्धका समयमा नागरिकलाई भयावह हुने तरीकाले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । मुगुल मिडियाद्वारा शुक्रबार आयोजित ‘गोरखा भूकम्पबाट सिकाइ र मिडियाको तयारी’ विषयको गोष्ठीमा युद्ध र विपद्का समयमा […]

शनिवार, फागुन १२, २०७४

झापा, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन । झापाको चारआली र जलथल जंगलको चारैतर्फ झन्डै […]

शुक्रवार, फागुन ११, २०७४

काठमाडौँ,  नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री […]

शुक्रवार, फागुन ११, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापामा एक हजार १५ जना हात्तीपाईले रोगीका विरामी रहेको तथ्याङ्क सार्वजानिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिशिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त तथ्याङ्क सार्वजानिक भएको हो । […]

शुक्रवार, फागुन ११, २०७४

पोखरा,  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी […]

बिहिवार, फागुन १०, २०७४

बिर्तामोड, फागुन १०। वीरता जेसीजद्वारा निर्मित शिवपाञ्चायन मन्दिरलाई माइक हस्तान्तरण तथा अन्तरधर्म सद्भाव अन्तरक्रिया बिहीबार बिर्तामोडमा सम्पन्न  भएको छ ।  बिर्तामोड–१ स्थित जेसीज सचिवालयसँगै रहेको मन्दिरमा कार्यक्रममा भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति […]

बिहिवार, फागुन १०, २०७४