Aamsanchar

सबै समाचार

झापा। झापाको बिर्तामोडमा आजबाट मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपको सुरु हुदैं छ । आज हुने उद्घाटन खेलमा आयोजक रमपम झापा–११ र सुदुर पश्चिम आम्नेसाम्ने हुने बताइएको छ । फागुन १९ गतेदेखि २८ गतेसम्म […]

शुक्रवार, फागुन १८, २०७४

[पूर्णप्रसाद मिश्र]  काठमाडौँ,  छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ । भूकम्पको एक महिना नबित्दै विश्व […]

शुक्रवार, फागुन १८, २०७४

[विनोद धौलागिरि] झापा । रंगहरुको पर्व होलीको अवसरमा एकापसमा रंग लगाउँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिइन्छ । तर, झापाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र युवाहरुले चर्पी बनाउन अनुरोध गर्दै होली मनाए । […]

शुक्रवार, फागुन १८, २०७४

काठमाडौं : २०७२ सालको महाभूकम्पमा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारको जीर्ण भित्तो भत्किँदा १७ कैदी एकैसाथ पुरिए। करिब १५ सय क्षमताको कारागारमा (महिला बन्दीगृहसमेत) दुई हजार ६ सय २२ कैदीबन्दी थुनिएका छन्। दुई सय क्षमताको डिल्लीबजारस्थित सदरखोरमा […]

शुक्रवार, फागुन १८, २०७४

काठमाडौं, शुक्रबार तरार्इका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तरार्इमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा […]

शुक्रवार, फागुन १८, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । उपचार नपाएर खोरमा रहेका विरामीको उद्धारदेखि अर्कै अस्पतालमा रकम तिर्न नसकेर अस्पतालमा नै बास बस्नुपर्नेहरुलाई सहयोग गर्दै तथा आफ्नै अस्पतालमा आएका विरामीले रगत अभावमा उपचार नपाइरहेका बेला आफैं रगत दिन तयार […]

बिहिवार, फागुन १७, २०७४

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ […]

बुधवार, फागुन १६, २०७४

[पूर्णप्रसाद मिश्र]  काठमाडौँ,  परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ । फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते […]

बुधवार, फागुन १६, २०७४

बिर्तामोड, झापाको  स्थित बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलद्वाराआबआउने असाढबाट सञ्चालनमाआउनलागेको पुर्वाञ्चलक्यान्सर हस्पिटल प्रा. लि. ले अत्याधुनिकउपकरण भित्र्याउने भएको छ । हस्पिटलले दक्षिण एसियामा नै पहिलो पटक अत्याधुनिकउपकरणहरु भित्रनलागेको हस्पिटलका कार्यकारी निर्देशकदुर्गा प्रसाद प्रसाईले जानकारी दिए । […]

बुधवार, फागुन १६, २०७४

काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । बर्षातले प्रभावित भएपछि २९ ओभरमा छोट्याइएको खेलमा युएईले दिएको १७२ रनको चुनौती […]

मङ्गलवार, फागुन १५, २०७४