Aamsanchar

सबै समाचार

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका […]

शुक्रवार, पौष ७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापाको विर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सडकलाई फराकिलो पार्ने अभियानमा विद्युत प्रविधकरण र टेलिकमले अटेर गरेका छन् । नगरपालिका, सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक आग्रह गर्दा पनि समयमा […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी पर्यटकको आगमन बढोस् भन्ने अभिलाषामा छन् । होटल एशोसिएसन […]

बिहिवार, पौष ६, २०७४

काठमाडौँ,  ‘हेलो सरकार’ले छ वर्षमा ८०.७७ प्रतिशत गुनासो सम्बोधन गरेको छ । हेलो सरकारमा आएका गुनासोमध्ये सर्वसाधारणका ५९ हजार १८६ वटा सम्बोधन गरिएको हेलो सरकार कार्यालयका शाखा अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । हेलो सरकारमा छ […]

बिहिवार, पौष ६, २०७४

उर्लाबारी, मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका […]

बिहिवार, पौष ६, २०७४

बिर्तामोड । सरकारी तलब भत्ता खाएपछि राज्यले दिएको जिम्मेवारी निर्वाह गर्नु हरेक कर्मचारीको दायित्व हो । तर, झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दुर्योधन यादवले आफ्नो काम, कर्तब्य भुल्दा जनताले स्वास्थ्य सेवा पाउने […]

बिहिवार, पौष ६, २०७४

पर्सा, सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा बुधबार बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको […]

बुधवार, पौष ५, २०७४

भक्तपुर, परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि […]

बुधवार, पौष ५, २०७४

[सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल] बिर्तामोड। प्रत्येक सरकारी स्वास्थ्य संस्थाले १० बजेदेखि ५ बजेसम्म सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्नुपर्ने नियम रहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले देशभरका सवै जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै स्वास्थ्य […]

बुधवार, पौष ५, २०७४

वीरगञ्ज, वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् […]

बुधवार, पौष ५, २०७४