
काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । हेलो […]
काठमाडौं : एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ […]
[अमृत बास्तोला] आठराई, तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भीषण आगलागी भएको एक वर्ष पूरा भएको छ । गतवर्ष पुस १ गते संक्रान्तिबजारमा भएको भीषण आगलागीेको दिनलाई आठराईवासीले कालो दिनको रुपमा मनाएका छन् । बजारवासीले पुनःआगलागीबाट […]
(नरेन्द्र ढकाल) बिर्तामोड । यातायात ब्यवसायीको असहयोगका कारण झापामा हर्न निषेध अभियान असफल भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश नम्बर–१ का १४ जिल्लामा हर्न निषेध गरेपनि यातायात ब्यवसायीको असयोगका कारण झापामा […]
झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ । […]
राप्रपा झापा जिल्ला समितिले शनिवार विर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा झापा क्षेत्र नं. ३ वाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभा सदस्य पदमा विजयी बन्न सफल महामन्त्री राजेन्द्र लिङदेनलाई सम्मान गर्न आईपुगेका राप्रपाका केन्दि«य अध्यक्ष कमल थापालाई […]
बिर्तामोड। यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित बितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत बर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका […]
विराटनगर, नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताउनुभएको छ । उद्योग संगठन मोरङद्वारा आज यहाँ आयोजित […]
मोरङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्बजनिक भईरहँदा प्रदेश नम्बर १ मा धेरै हेभिवेट नेताहरुले पराजय भोग्न बाध्य भएका छन । मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही […]