
बिर्तामोड। श्रीअन्तु प्रकाशन प्रालिमार्फत झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले स्व. मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । पूर्वाञ्चलको प्रधान सम्पादकमा वहाल रहेकै बेला ढकालको ०७३ मंसीर २३ गते ६४ बर्षको उमेरमा […]
झापामा प्रतिनिधी र प्रदेश सभाको चुनाव शान्तिपूर्ण सम्पन्नन भएको आज दोस्रो दिन मतगणना कार्य पनि शान्तिपूर्ण भई रहेको छ । झापाको सदरमुकाम चन्द्रगडीमा विभिन्न सरकारी कार्यालयहरुमा भईरहेको मतगणना स्थल र बाहिरी परिवेस यस्तो थियो । […]
काठमाडौँ, आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ […]
झापा । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ । बिहिबार भएको मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ७१.५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए । […]
काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा […]
भद्रपुरः झापामा एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ। झापा क्षेत्र नम्बर– ३ अन्तर्गत हल्दिबारी गाँउपालिकाको पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको […]
काठमाडौँ, दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिहिबार हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि […]
[पार्थ मण्डल] झापा, झापामा मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिँदै छ। दलका प्रतिनिधिले मतपत्र च्यात्ने र खाने जस्ता घटना बढेर मतगणना स्थलमा विवाद उत्पन्न हुन थालेपछि सोही घटनालाई […]
(नरेन्द्र ढकाल) बिर्तामोड । देशमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छप्पै छोपेपनि किसान भने भोटभन्दा पनि अन्नको जोहोमा जुटेका छन् । मुरी थन्क्याउने महिनाको रुपमा रहेको मंसिरको मध्यपनि बितिसकेको छ । झापाका अधिकांश किसान धान काट्न […]