
मंसिर १९ झापा । झापा संग भारतको बंगाल तथा विहार राज्यको सीमासँग जोडिएको नाका सिल गरिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुरक्षाको मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले सोमबार बेलुका ६ बजेदेखि […]
काठमाडौं, दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यमलगायत कुनै व्यक्ति या संस्थाहरुले आज राति १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै […]
बिर्तामोड। निर्वाचन विथोल्न ‘बम आतंक’ लगायतका गतिविधि भइरहेका बेला झापामा भने उच्च सुरक्षा सतर्कताका साथ निर्वाचनको तयारी पूरा गरिएको छ । मतदाताले निभर्यतापूर्वक सुरक्षित रुपमा मतदान गर्न सक्ने अवस्थाको सृजना गरिएको बताउँदै झापाका प्रहरी प्रमुख […]
काठमाडौँ, ‘हजुरबाले सोध्लान् वृद्धभत्ता के होला ? हजुरआमाले सोध्लिन् वृद्धभत्ता के होला ? पाँच हजार हुन्छ रे भन्दिए, वृद्धभत्ता बढ्छ रे भन्दिए… हे बरै’ गायक झलकमान गन्र्धवको गीतको भाकालाई गायक झंकार बुढा मगरले आफ्नै […]
भद्रपुर। झापाको क्षेत्र नं. ३ अहिले सबैका लागि चासो र चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा सदस्यका पदका लागि प्रत्यक्ष तर्फबाट झापा ३ को चुनावी मैदानमा रहेका […]
काठमाडौँ, निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक […]
भद्रपुर। झापा जिल्लामा निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको छ । यही मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाको निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको […]
(नरेन्द्र ढकाल) बिर्तामोड । दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन ५ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका नेताहरुले आफैंले जित्ने दाबी गरिरहेका छन् । केन्द्रिय स्तरका नेताहरु चुनावी मैदानमा रहेकाले पनि झापाको निर्वाचनमा सबैको […]
झापा, मंसिर १७ । झापा क्षेत्र नं. १ को चुनावी अभियानका क्रममा दुई मुख्य राजनितिक दलले ईलामको जिर्मलेमा पर्ने सिद्धि खोलाबाट बिद्युत निकाल्न गरिने पहललाई निक्कै ठुलो राजनितिक मुद्धा बनाएका छन । नेपाली काँग्रेस र […]