Aamsanchar

सबै समाचार

नयाँ युगको  प्रारम्भ मानिएको संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणीत भएको संविधान मिति २०७२ साल असोज ३ गतेदेखि  नेपाली जनतासमक्ष तत्कालिन राष्ट्रपति रामवरण यादवले प्रारम्भ भएको घोषणा गर्नु भएको थियो । नयाँ संविधानको घोषणासँगै नेपालको […]

सोमवार, मंसिर ११, २०७४

[अनिल वाग्ले] बुधबारे। बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा एउटा यस्तो गाउँ छ त्यहाँ राज्यको आँखा बषौंदेखि पुग्न सकेको छैन । विकास गतिविधि शुन्य प्रायः छ । त्यहाँका स्थानीय कष्ठपूर्ण जिवन विताइरहेका छन् । स्थानीय […]

सोमवार, मंसिर ११, २०७४

(पार्थ मण्डल) भद्रपुर। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापा जिल्ला चुनावी चहलपहल बढेको छ । झापामा ‘हभीवेट’ उम्मेदवार प्रतिष्पर्दीमा रहेकाले जिल्लाभर चुनावी माहोल अहिले तातिएको छ । उम्मेदवार र दलका कार्यकर्ता अहिले घरदैलोमा पुगेर मतदातासँग […]

सोमवार, मंसिर ११, २०७४

काठमाडौं । पहिलो चरणमा हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । आइतबार सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना मंसिर २१ गतेको निर्वाचनपछि मात्रै गरिनेछ । निर्वाचनसम्पन्न भएको ११ दिनसम्म पनि […]

सोमवार, मंसिर ११, २०७४

बिर्तामोड,  निर्वाचन आयोगले सार्वजनिक स्थानमा कुनै पनि दल तथा उम्मेदवारको झण्डा तथा प्रचार सामग्री राख्न नपाउने बताए पनि झापामा दलहरुले निर्वाचन निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । दोस्रो चरण अन्तर्गत आगामी मंसीर २१ गते हुने […]

सोमवार, मंसिर ११, २०७४

काठमाडौँ । आज सम्पन्न भएको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ […]

आइतवार, मंसिर १०, २०७४

ताप्लेजुङको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ। ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्‍मामा ४१ जना मतदाता अनुपस्थित भएका छन्। गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै […]

आइतवार, मंसिर १०, २०७४

भद्रपुर । झापा क्षेत्र नं. ३मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा तीन अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाहरु सञ्चालन भएका छन् । झापा ३बाट यसअघि निर्वाचित भएका सिटौलाले आफ्नो क्षेत्रको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा […]

आइतवार, मंसिर १०, २०७४

काठमाडौं, पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्‍याइसकिएको र बिहान […]

आइतवार, मंसिर १०, २०७४