
जनकपुरधाम, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको […]
प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। ‘पक्राउ […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएको छ । यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकोमा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्यान […]
[हरि लामिछाने ] झापा, जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर […]
(पार्थ मण्डल) भद्रपुर । मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा जिल्लामा निर्वाचन व्यवस्थापन कार्यलाई तिव्रता दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय झापा र झापा प्रशासनले […]
[जितबहादुर भण्डारी] पाँचथर, एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित […]
नेत्र बिक्रम बिमली झापा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं झापा ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजाका झोला बोक्नेलाई मत नदिन आह्वान गरेका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा आयोजित चुनावी […]
इलाम, नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी […]