Aamsanchar

सबै समाचार

[हरि लामिछाने ] झापा,  जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर […]

मङ्गलवार, मंसिर ५, २०७४

(पार्थ मण्डल) भद्रपुर । मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा जिल्लामा निर्वाचन व्यवस्थापन कार्यलाई तिव्रता दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय झापा र झापा प्रशासनले […]

सोमवार, मंसिर ४, २०७४

 [जितबहादुर भण्डारी]  पाँचथर,  एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित […]

सोमवार, मंसिर ४, २०७४

नेत्र बिक्रम बिमली  झापा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं झापा ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजाका झोला बोक्नेलाई मत नदिन आह्वान गरेका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा आयोजित चुनावी […]

सोमवार, मंसिर ४, २०७४

इलाम, नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी […]

सोमवार, मंसिर ४, २०७४

(सुरेन्द्र भण्डारी) झापा। आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका […]

सोमवार, मंसिर ४, २०७४

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।दाहाललाई आइतबार बिहान पाँच […]

आइतवार, मंसिर ३, २०७४

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले […]

आइतवार, मंसिर ३, २०७४

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत […]

आइतवार, मंसिर ३, २०७४