
झापा । ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय… एक हजार…एक हजार एक सय…।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो […]
बिर्तामोड, कात्तिक २९। मंसीर १ गतेदेखि ७ गतेसम्म मनाइँदै आएको राष्ट्रिय कर दिवस यस बर्ष झापामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । मेची अञ्चलका कर दातालाई लक्षित गर्दै आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले […]
(नरेन्द्र ढकाल) फोटो : विनोद पाण्डे (कमल) भारतका विभिन्न शहरहरुमा अवैधानीक रुपमा सञ्चालनमा रहेका क्लिनिकहरु नेपाली बिरामीहरुलाई ठगी रहेको रहस्य सार्वजानिक भएको छ । भारतका पानीट्याङ्की, सिलगुडी, नक्साल लगायतका स्थानमा छयाप्छयाप्ती खुलेका क्लिनिकहरुले नेपाली बिरामीहरुलाई […]
काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक […]
झापा । प्रदेश र केन्द्रको निर्बाचनको मिति नजिकिएसँगै प्रदेश नम्बर १ मा पर्ने पुर्वी पहाडी जिल्लामा बम आतंक शुरु भएको छ । उम्मेदवारलाई लक्षित गर्दै मंगलबार मात्र २ वटा बिस्फोट भएका छन । भोजपुर र […]
झापा । भारतलाई हराएर सन्ननी मच्चाएको नेपाललाई भाग्यले पनि साथ दिएपछि एसीसी अण्डर–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल इतिहास रच्दै पहिलो पटक एसियाकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा […]
काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेटको मंगलबारको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाको राजधानी क्वालालाम्पुरमा भएको समूह चरणको अन्तिम खेलमा पाएको ४६ रनको लक्ष्य नेपालले ५.३ ओभरमा २ विकेट […]
इटहरी। प्रहरीले इटहरीबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वको टोलीले हतियार बरामद गरेको हो । गत बिहीबारराति इटहरी–४स्थित चौधरी टोलमा एक्कासी गोली चल्यो । गोली चलेपछि आसपासका स्थानीय […]
झापा, (नरेन्द्र ढकाल) झापामा करिब १० हजार बढी मधुमेह रोगका बिरामीहरु रहेको जिल्ला जनस्वास्थय कार्यालयले जनाएको छ । वर्षेनी यो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष वर्ष २०७२÷७३ मा चार हजार ४ […]