
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमतीका निलम्बित मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको […]
हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी गरिएको छ । हल्दीबारी बाल सञ्जालको आयोजना र हल्दीबारी गाउँपालिकाको समन्वयमा हिजो आइतबार हल्दीबारी गाउँपालिकाको सभाहलमा एक दिवसीय विज्ञान प्रर्दशनी भएको हो । ‘समृद्धिका […]
कनकाई । झापाको कनकाई १ दुर्गापुरमा रहेको कसम मिनी मार्टमा चोरी भएको छ । हिजो आइतबार राती मार्केटको पश्चिम दक्षिण तर्फको झ्याल फुटाएर चोरले विभिन्न मालसमान चोरी गरेको मार्टका सञ्चालक दीपक तिम्सिना खत्रीले जानकारी दिए […]
काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको […]
दैलेख । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । ‘महानगर बाल अधिकार समिति’ को बैठकमा […]
काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव […]