Aamsanchar

ब्यानर १

बिर्तामोड । असार १५ मानो खाएर मुरी उब्जाउने दिन त्यसमा २१ औं राष्ट्रिय धान दिवस आज देशका विभिन्न स्थानमा धुमधामले मनाइएको छ । त्यसैगरी झापाको बिर्तामोड –४ मा पनि बेठी लगाएर धान दिवस मनाइएको छ […]

शनिवार, असार १५, २०८१

राष्ट्रिय धान दिवस बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक […]

शुक्रवार, असार १४, २०८१

दाङ। दाङको घोराही उपमहानगरपालिका वडा नं १५  भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको […]

शुक्रवार, असार १४, २०८१

विश्वको तेस्रो अग्लो हिमाल (८,५८६) मिटर कञ्चनजंगा पुग्न पाए हुन्थ्यो भन्नेहरू विश्वमा करोडौं मानिसहरू होलान्,  कञ्चनजङ्घालाई नजिकैबाट निहाल्न पाए हुन्थ्यो भन्ने लाखौं नेपालीहरू होलान्, कञ्चनजंगा पुग्ने देशी विदेशीहरू मध्ये हजारौं व्यक्तिहरू कञ्चनजङ्गाको समीपमा पुगिसकेका छन् […]

शुक्रवार, असार १४, २०८१

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरुबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ । मेयर बालेन्ले […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको […]

शुक्रवार, असार १४, २०८१

विराटनगर । उच्च अदालत विराटनगरले अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार […]

बुधवार, असार १२, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने […]

बुधवार, असार १२, २०८१