Aamsanchar

ब्यानर १

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी […]

बिहिवार, वैशाख १३, २०८१

धनुषा । धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफुलाई […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष […]

बिहिवार, वैशाख १३, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइले को औषधि नखानेलाई नगरको सेवा सुविधाबाट बञ्चित गरिने बताउनुभएको छ । कनकाई नगरले नगरवासीको सबै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा […]

बुधवार, वैशाख १२, २०८१

सिरहा। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको […]

बुधवार, वैशाख १२, २०८१

बिर्तामोड । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अर्थात ६६ लाख ६६१ हजार ६६२१ जना व्यक्ति अपाङ्गता रहेका छन् । कोशी प्रदेशको तथ्याङ्कलाई हेर्दा २.४ प्रतिशत १ लाख १९ हजार ७४ र […]

मङ्गलवार, वैशाख ११, २०८१