Aamsanchar

ब्यानर १

दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी […]

सोमवार, असोज २२, २०८०

कनकाई ।  नेपालमै पहिलो पटक झापामा स्थानीय तहका प्रमुखहरू सङ्गठित हुने भएका छन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका प्रमुख र अध्यक्षहरू सङ्गठित हुने भएका हुन । आज कनकाई नगरपालिकाको आतिथ्यमा नगरप्रमुख राजेन्द्र कुमार […]

आइतवार, असोज २१, २०८०

कनकाई ।  देशकै बन्द निषेधित नगर झापाको कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरूलाई नगर प्रमुख राजेन्द्रकुमार  पोखरेलले  आग्रह गर्नुभएको छ। स्थानीय तहका कर्मचारीहरू आफ्नो  हकहितको लागि चरणबद्ध सङ्घर्षमा जुटेका कर्मचारीहरूबाट  १७ बुदे मागसहित ध्यानाकर्षणको लागि ज्ञापन पत्र […]

आइतवार, असोज २१, २०८०

झापा । इलाम जिल्लाको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, सरकार सँगै अभिभावक पनि उत्तिकै जिम्मेवार हुने भन्दै नयाँ योजना ल्याएको छ ।  सो योजना अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन […]

आइतवार, असोज २१, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]

शनिवार, असोज २०, २०८०

बिर्तामोड । नेपालको सुदुर पूर्व मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या आजभोलीको होइन, स्थानीयले गुहार मागेको र मिडियाले डङ्का बजाउदै आएको चार दशक भन्दा धेरै भई सक्यो, रविन कार्की (हाल स्व.) ले लेखेको बाहुनडाँगी सेरोफेरो […]

शुक्रवार, असोज १९, २०८०

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरका स्थायी बासिन्दा रोशन दर्जी (दमाइ ) को उपचारका लागि सहयोग रकम जुटाउन ‘रोशन दर्जी बचाउँ अभियान’ समिति गठन भएको छ । कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर […]

शुक्रवार, असोज १९, २०८०