Aamsanchar

ब्यानर १

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बँुदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]

बुधवार, साउन ३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा खुला रुपमा सुर्तीजन्य बस्तुको बिक्री बन्द भएको छ । साउन १ गते देखि सधैँका लागि नगरपालिकाले नगर क्षेत्र भित्र सुर्तीजन्य बस्तु बिक्री र सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका सुर्तीजन्य […]

बुधवार, साउन ३, २०८०

झापा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलो पटक  ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न (Traffic Violation […]

मङ्गलवार, साउन २, २०८०

बिर्तामोड । १६ वर्षको कलिलो उमेरमै  रोजगारीको क्रममा प्रभास भासिएका एक व्यक्ति ६५ वर्ष पछि जन्मेको ठाउँ, आफन्त खोज्दै नेपाल फर्किएका छन् । भारतको विभिन्न ठाउँमा काम गर्दै बस्तै आएका ८१ वर्षीय साईला लामा नाम […]

सोमवार, साउन १, २०८०

यो वर्षको साउन महिना सुरु भकोछ । हिन्दु संस्कृतिमा साउन महिनाको छुट्टै विशेषता र महिमा छ । धार्मिक, सामाजिक, प्राकृतिक र आर्थिक  रूपको सम्मिश्रण हो साउन महिना । श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्ति पर्वको […]

सोमवार, साउन १, २०८०

  मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थापना गरेको सञ्चार प्रतिष्ठानको कार्यालयमा ताला बन्दी गरिएको छ । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश […]

आइतवार, असार ३१, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना तोकेको छ । नगरपालिकाले केही दिन देखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना  तोकिएको जानकारी गराएको हो। नगरपालिकाले ऐन […]

आइतवार, असार ३१, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाले भोलि (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ ।   साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत […]

आइतवार, असार ३१, २०८०

विराटनगर  । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच वर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार वर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष […]

आइतवार, असार ३१, २०८०