
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत फेरी विवादमा तानिएको छ। विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ […]
चारपाने । झापाको बिर्तामोड–२, चारपाने चोकमा विगत एक वर्ष देखि टेलिफोन, इन्टरनेटको तार पटक पटक पासो बन्ने गरेको छ । हाल सम्ममा दर्जनौं ठूला मालवाहक, मोटरसाइकल, अटोरिक्सा लगायतका सवारी साधनहरू पासोमा परिसकेका छन् । पछिल्लो […]
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसीडी०को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, […]
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कांग्रेस सांसद डा.सुनिल शर्मालाई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पक्राउ गराएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माहरूलाई तर्साउन देउवाकै […]
विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका सङ्घ सङ्गठनले शिक्षकको नियुक्ति, सरुवा, बढुवा, कारबाही र अवकाश लगायतको विषयको अधिकार स्थानीय तहलाई दिन नहुने बताएका छन् । यस्तो अधिकार स्थानीय तहलाई दिए विद्यालय सञ्चालन हुन नसक्ने […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका […]
म कुनै न कुनै खालको अलौकिक शक्ति छ भन्ने कुरामा विश्वास गर्छु, कुनै न कुनै कगउभचलबतगचब supernatural power छ भन्ने लाग्छ तर कुनै एक धर्मले मानेको देउता नै एक मात्र सत्य हो र बाँकी धर्मले मान्ने […]