Aamsanchar

ब्यानर १

वर्ष दिनभरि १२ वटा शिवरात्रि रहन्छन् चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक […]

शुक्रवार, फागुन ५, २०७९

काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले वागमती सभ्यता जोगाउने कार्यमा नया आयाम थपीएको वताउनु भएको छ । धाप ड्यामको समुदघाटन समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका […]

बिहिवार, फागुन ४, २०७९

यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडमा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुँदैछ । कोरोना संक्रमणबाट थलिएको अर्थतन्त्र उठ्न नपाउँदै तिनै तहका निर्वाचन सम्पन्न भएर देशमा अस्थिर राजनीतिको अन्त्य भएपनि व्यापार–व्यवसाय क्षेत्रले गतिलिन नसक्दा […]

बुधवार, फागुन ३, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक ब्यपार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन […]

मङ्गलवार, फागुन २, २०७९

बिर्तामोड । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव फगुन ५ देखि १५ गतेसम्म बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुँदैछ ।हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ […]

सोमवार, फागुन १, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिको १२ औं नगर सभा उद्घाटन भएको छ । आज (आईतबार) नगरपालिका कार्यालयको सभाहलमा नगर सभा उद्घाटन भएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा यस आर्थिक वर्षको ६ […]

आइतवार, माघ २९, २०७९

घोराही । यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री पर्दशनीकालागी निशूलक स्टलहरु उपलब्ध गराईने भएको […]

आइतवार, माघ २९, २०७९

झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र […]

आइतवार, माघ २९, २०७९

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ […]

शनिवार, माघ २८, २०७९