
काठमाडौँ । नेपालको प्रचलित कानुन विपरित विवाह गर्नेको व्यक्तिहरुको संख्या २२.३ प्रतिशत रहेको तथ्याङक सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको नतिजा अनुसार उक्त प्रतिशतमा कानुन विपरित विवाह भएको हो । कानुन […]
चारपाने । सदस्य संख्या, पुँजी तथा सदस्य संरक्षण, समुदाय प्रतिको चासो लगायतका हिसाबले यस वर्ष देशकै पहिलो र उत्कृष्ट सहकारी रहेको दावी गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसको […]
बिर्तामोड । नेपाली काँग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन लोकतन्त्रवादी दलहरु प्रयासरत रहेको बताउनु भएको छ । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई आज शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रुपमा […]
कनकाई । नारीले पुरुष सँग यसकारणले विवाह गर्छिन्, ताकी आफ्नो जियु ज्यान र भौतिक, सामाजिक सुरक्षा हुन्छ भनेर तर विवाह गरेका पुरुष (श्रीमान) नै आफ्नो जीवनको लागि खतरा बने पछि झापा कनकाई–२ मा अस्थाई बसोबास […]
विराटनगर । कोशी प्रदेशमा पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कोशी प्रदेश नाम अस्वीकार गर्दै सडक संघर्षमा उत्रिएका संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । […]
मेचीनगर । झापाको मेचीनगरको एक सामुदायिक वनमा आसन्न निर्वाचनका लागि राजनीतिक दलबाट उम्मेद्वारी घोषणा गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व सम्हाल्न स्थानीय राजनीति दलले आआफ्नो पकडको नेतृत्व लिन उम्मेद्वारी दिएका हुन् । […]
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको ५ औं साधारणसभा तथा अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । आज (विहिबार) सम्पन्न अधिवेशनबाट सर्वसम्वत रुपमा कार्यसमिति पदाधिकारी सदस्यहरु निर्वाचित भएका छन् । नव कार्यसमितिमा झापा […]
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–४ बाट ठुलो परीणाममा गाँजा बरामद भएको छ । गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले GJ.01HQ2461 नम्बरको भारतिय स्कारपियो गाडीमा लुकाई छिपाई […]
बिर्तामोड । उद्योग तथा व्यवसायिक क्षेत्रमा आवद्ध मजदुरको छाता संगठन युनिकम नेपाल र उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच दुई पक्षीय परस्पर हितका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आज […]