Aamsanchar

ब्यानर १

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका बैंकहरूको वर्तमान अवस्था, कृषि क्षेत्र र महिला उद्यमीहरुका लागि सहुलियत कर्ता कसरी भइरहेको छ भन्ने बारेमा बैंकका शाखा प्रबन्धकहरू सँग नगरपालिकाले छलफल मार्फत चसो राखेको छ । […]

मङ्गलवार, चैत ७, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ४ भाङ्बारीमा रहेको श्री विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चैत १० देखि १६ गते सम्म आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको […]

मङ्गलवार, चैत ७, २०७९

१, यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । २, शान्ती मुस्कानबाट सुरूवात हुन्छ । ३, हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं । ४, यदि तिमीले […]

मङ्गलवार, चैत ७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको […]

सोमवार, चैत ६, २०७९

झापा । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी […]

सोमवार, चैत ६, २०७९

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी […]

सोमवार, चैत ६, २०७९

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण आयोजना हुने भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि […]

आइतवार, चैत ५, २०७९

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रशासनले केही स्थानमा निषेधाज्ञा लागु गरेको छ । कोशी प्रदेश नाम बहिस्कार गर्दै पहिचानवादी दलहरुले विराटनगरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । आजै प्रशासनले निषेधाज्ञा लागु गरेको हो […]

आइतवार, चैत ५, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ । महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेट भन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । आज एक कार्यक्रमका बीच कनकाई […]

शनिवार, चैत ४, २०७९

धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो । अभियानको […]

शनिवार, चैत ४, २०७९