Aamsanchar

ब्यानर १

विराटनगर । संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकारहरूको चार दिने भेला सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखी […]

बुधवार, मंसिर २१, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडक कालोपत्रे हुन थालेसँगै सताक्षीधाममा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को […]

मङ्गलवार, मंसिर २०, २०७९

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित […]

मङ्गलवार, मंसिर २०, २०७९

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट समुदघाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा आज भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी […]

सोमवार, मंसिर १९, २०७९

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु भएको छ । २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका […]

सोमवार, मंसिर १९, २०७९

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२२ ले स्वयंसेवा मार्फत एकताको विषयलाई उजागर गर्दछ । यो अभियानले स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने हाम्रो सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्छ। (UN) स्वयंसेवकहरू (UNV) कार्यक्रमले संयुक्त राष्ट्र स्वयंसेवकहरूको मात्र नभई विश्वभरका […]

सोमवार, मंसिर १९, २०७९

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट सुरक्षित गरेको छ । निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरुले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ । […]

आइतवार, मंसिर १८, २०७९

बिर्तामोड । ‘लैङ्गिक हिंसा :  न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत […]

आइतवार, मंसिर १८, २०७९

बिर्तामोड । इनरह्वील  क्लव आफ बिर्तामोड मिट टाउनले ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवको दिन आज (शनिबार) अर्जुनधारा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्लाङकेट र हुइल चियर वितरण गरेको छ । अर्जुनधारा–७ मा रहेको पितृ […]

शनिवार, मंसिर १७, २०७९

झापा । झापाको मेचीनगर–१ गाडागल्ली स्थित पातापुरबाट प्रहरीले दुई ट्रयाक्टर अबैध काठ बरामत गरेको छ । आज (शुक्रबार) दिउसो २ :३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो र प्रहरी […]

शुक्रवार, मंसिर १६, २०७९