Aamsanchar

ब्यानर १

काठमाडौं । नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ५०० रूपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । […]

बुधवार, माघ १८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् । […]

मङ्गलवार, माघ १७, २०७९

झापा । दश दिनअघि सम्पर्क विहिन बनेका बिर्तामोडका एक युवक फेला परेका छन् । बिर्तामोड– ३ भगवान चोक निवासी कमल बस्नेतका छोरा २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी […]

मङ्गलवार, माघ १७, २०७९

सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह र गोरखा) को प्रवेश भयो (पृ। १८)।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल (भाग १’मा ) […]

सोमवार, माघ १६, २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने एक उद्योगमा प्रहरीले छापा मारेर ठुलो परिणाममा नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गरिने उपकरणहरु प्रहरीले जफत गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

आइतवार, माघ १५, २०७९

कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा […]

शनिवार, माघ १४, २०७९

मेचीनगर । खोरमा थुनिएर बस्न बााध्य झापाको मेचीनगर—१२ का २४ वर्षीय धनकुमार राईलाई मेचीनगर नगरपालिकाले उद्धार गरी उपचारकालागि चितवन पठाएको छ । राईको परिवारले घर नजीकै सानो खोरमा हालेर बाहिरबाट ताला लगाएर राखेको थियो । […]

शुक्रवार, माघ १३, २०७९

काठमाडौँ । स्वतन्त्र मधेसको आन्दोलन छाडेसँगै मुलधारको राजनीतिमा उदाएको जनमत पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । तर, सीके राउत नेतृत्वको सो पार्टीको सत्तायात्रा ‘पहिलो गाँसमै ढुङ्गा’ भनेजस्तै भएको छ । सरकारमा […]

शुक्रवार, माघ १३, २०७९

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको समेत नेपालको मौसम प्रणालीमा प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भेगमा आंशिक बदली रही तराईका […]

शुक्रवार, माघ १३, २०७९