Aamsanchar

ब्यानर १

धर्तिमा पहिलो पाइला टेकाउने पनि उनै हुन् । आफू भोकै बसेर मेरो पेट भर्ने पनि उनै हुन् । मेरा दुःखका पहाडहरू छेक्दै मलाई सुखानुभूतिको आभाष गराउँदै मेरो पुकार सुन्ने पनि उनै हुन् । मेरी आमा! […]

बिहिवार, वैशाख ११, २०७७

झापा। उदयपुरमा थप तीन जनामा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरू […]

बुधवार, वैशाख १०, २०७७

झापा । कोरोना महामारीले विश्वलाई प्रताणित बनाई रहेको अवस्थामा नेपालमा पनि ठुलो असर पुर्याएको छ । संक्रमणको हिसाबले त नेपालको अवस्था सामन्य नै छ तर लकडउनको कारण सर्वसाधारण विपन्न परिवारमा खाद्ययन्न अभावकाकारण दैनिक जीवन नै […]

बुधवार, वैशाख १०, २०७७

उमेर बढ्दै गएपछि सोचहरू पनि बद्लिँदै जाँदा रहेछन् । त्यही एउटै चीजलाई हेर्ने आँखा पनि फरक भैदिँदो रहेछ । पुराना कुराहरू नयाँ लाग्दा रहेछन् र केही नयाँ कुरा पुराना पनि लाग्दा रहेछन् ।एउटा सोचमा यसैगरी […]

मङ्गलवार, वैशाख ९, २०७७

केही दिनदेखि नेपालमा पनि देखासिकीमा विभिन्न अनलाइन पोर्टलहरूमा तब्लीग जमातसम्बन्धी अनर्गल समाचारहरू आइरहेका छन् । सामाजिक सञ्जालमा मिथ्या ढंगले विषयवस्तुलाई अन्यत्र मोड्ने गरी कुरा उठाइँदैछ । तसर्थ, यस लेख लेखमार्फत् यस सम्बन्धी केही भ्रम र […]

सोमवार, वैशाख ८, २०७७

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट […]

शनिवार, वैशाख ६, २०७७

पछिल्लो समयमा लकडाउनलाई कडाइका साथ लागु गर्न सरकारबाट भएको निर्देशन अनुसार झापाका सिमा नाकामा प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ । झापा जिल्लामा जनपथ र ससस्त्र प्रहरीले कडाइका साथ भारतबाट आउने जानेको संख्यालाई पूर्ण प्रतिवन्ध लगाएका […]

शनिवार, वैशाख ६, २०७७

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मिना चोक दक्षिण सूर्यमुखी खेतीमा राखिएको डल (गुडिया) । उत्पादन हुदै गरेको बालीमा सुँगा लगायतका चरा आएर दाना खाएर सखाब पार्न थालेपछी स्थानिय कृषक अर्जुन राईले चरा आउन नदिन […]

शुक्रवार, वैशाख ५, २०७७

नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘बंगाल सरकारले भारतीय भन्सार […]

बिहिवार, वैशाख ४, २०७७

मोरङ। सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले सुनसरी मोरङका पालिकाहरुलाई राहत हस्तान्तरण गरिरहेको छ । कोभिड १९ संकट नियन्त्रणको लागि लागू गरिएको लकडाउनमा गरिब र विपन्नका परिवारलाई खाद्यान्न सहयोगका लागि ५० लाख रुपैयाँ दिने […]

बुधवार, वैशाख ३, २०७७