Aamsanchar

ब्यानर १

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले झापा जिल्लालाई प्राथमिकतामा राखेर  विकृति विसंगति विरुद्ध खबरदारी र भौतिक प्रतिकार समेत गर्ने चेतावनी दिएको छ । विगत देखि वर्तमान सम्म राजनीतिक, आर्थिक, सिमा अतिक्रमण, शिक्षा तथा स्वास्थ्य […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा सम्मान गरेको छ । प्रेस चौतारी नेपाल झापा शाखाको २५ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा […]

शनिवार, माघ २१, २०७९

फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको […]

शनिवार, माघ २१, २०७९

अनधिकृत रूपमा अरूको बैंक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ह्वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोबाइलमा रहेको बैंकिङ एपमा […]

शुक्रवार, माघ २०, २०७९

बिर्तामोड ।  झापाको बिर्तामोडमा आयोजना हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु हुने १५ दिन अगावै  आधा भन्दा धेरै  स्टलहरू बुकिङ भइसकेको छ । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवको […]

शुक्रवार, माघ २०, २०७९

बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरी जेल चलान भएका छन्। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका उनले शुक्रबार अदालतबाट पूर्जी बुझेर जेल चलान भएको […]

शुक्रवार, माघ २०, २०७९

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र […]

बिहिवार, माघ १९, २०७९

जुम्ला । जुम्लामा रवि लामिछानेको पक्षमा एक युवा मर्न तयार  भएर आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । […]

बिहिवार, माघ १९, २०७९

सप्तरी। नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ । निगमले बुधबार जारी […]

बुधवार, माघ १८, २०७९

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बुधवार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र […]

बुधवार, माघ १८, २०७९