
बिर्तामोड । इनरह्वील क्लव आफ बिर्तामोड मिट टाउनले ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवको दिन आज (शनिबार) अर्जुनधारा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्लाङकेट र हुइल चियर वितरण गरेको छ । अर्जुनधारा–७ मा रहेको पितृ […]
झापा । झापाको मेचीनगर–१ गाडागल्ली स्थित पातापुरबाट प्रहरीले दुई ट्रयाक्टर अबैध काठ बरामत गरेको छ । आज (शुक्रबार) दिउसो २ :३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो र प्रहरी […]
धनगढी । ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । धनगढीमा विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले […]
भद्रपुर । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको एबीसी नेपालले आज आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा वितरण गर्नुका साथै पुस्तक प्रदान गरेको छ […]
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न नसक्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ुमुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने […]
हल्दीवारी । झापा क्षेत्र नं. ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज वुधवार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक नेपाल जेसीजले राष्ट्रिय कार्यक्रम नेशनल लेडी एकेडेमी सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा बिर्तामोडमा १५ औं नेशनल लेडी एकेडेमी सम्पन्न भएको हो । […]
मेचीनगर। ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको १ नम्बर निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवारलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्रनम्बर १ ले मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा […]
मेचीनगर। संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको छ । तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापामा त्यस्तो देखिएन् । ५ प्रतिनिधिसभा र […]