Aamsanchar

ब्यानर १

बदनाम प्रहरी अधिकारीहरुलाई व्यवसायिक, अपराध अनुसन्धानमा दक्ष, आर्थिक पारदर्शितामा उत्कृष्ट भएकैले पटक–पटक तराईका जिल्लाहरुमा जिम्मेवारी दिइएको होला रु गृहमन्त्री लामिछानेले उनीहरुको ‘ट्रयाक’ हेरेर आईजीपी सिंहले दाबी गरे अनुसार मापदण्ड, विधि, पद्दतिमै सरुवा भएको होरहोइन ? […]

शुक्रवार, पौष १५, २०७९

इटहरी। झापाका १५ वटै पालिकाका उपप्रमुखरउपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीवार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन […]

शुक्रवार, पौष १५, २०७९

चारपाने । झापाको बिर्तामोड–२ चारपाने चोकबाट २.५ किलो मिटर दक्षिण राजगढ सडक खण्ड अन्तरगत  चौबाटोमा स्थानीय तीनजना युवाले मिराकी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । स्थानीय विशाल कार्की, विज्ञान बस्नेत र पुरनसिंह भुजेलको सयुक्त […]

बिहिवार, पौष १४, २०७९

चिसोमा सुन्तला खानु हँदैन भन्ने कतिपयमा धारणा रहेको छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित […]

बुधवार, पौष १३, २०७९

राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा राप्रपा सहभागी हुने औपचारिक निर्णय गरेको हो । पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी संघ र […]

बुधवार, पौष १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने नजाने बारेमा छलफल गृहकार्य गरिरहेको छ । अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने विषयमा निर्णय भने भइसकेको छैन । तर अधिकांश नेताहरूले सरकारमा जानु पर्ने धारणा राखेको […]

बुधवार, पौष १३, २०७९

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ […]

बुधवार, पौष १३, २०७९

बिर्तामोड ।  बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधीन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ बेड […]

मङ्गलवार, पौष १२, २०७९

मेचीनगर ।  भूमिमा स्वामित्व नभएका कारण पनि मानव बेचविखन हुने गरेको एउटा अध्ययनले देखाएको छ । गैरसरकारी संस्था शक्ति समूहको अध्ययन पश्चात सार्वजनिक अध्ययन प्रतिवेदनमा ८० प्रतिशत महिलाहरूको भूमिमा स्वामित्व नभएको उल्लेख छ । भूमिमा […]

मङ्गलवार, पौष १२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा […]

सोमवार, पौष ११, २०७९