Aamsanchar

ब्यानर १

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाउने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका […]

सोमवार, पौष ११, २०७९

झापा । झापाको मेचीनगर १३ स्थित चारआली जंगलमा आज फेला परेको दुईवटा  शवको पहिचान भएको छ । अर्जुनधारा ११ मूल घर भएका ५२ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सन्जु इङ्नाम लिम्बू […]

सोमवार, पौष ४, २०७९

नेपालमा रेल सञ्चालन हुदाँ देश आर्थिक समृद्धि तर्फ माथि उठ्छ भन्ने धेरै नागरिकको सोच रहेको हुन्छ । सरकार र दलका नेताहरूले विकास भित्र्याएको भनेर श्रेय लिनको लागि आर्थिक घाटा चुनौती जानीजानी वा नजानेर बेवास्ता गर्ने […]

सोमवार, पौष ४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज (आइतबार) बिर्तामोड–४ स्थित आफ्नै कार्यलयको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो […]

आइतवार, पौष ३, २०७९

काठमाडौं । हिजोआज प्रहरी कार्यालयमा आउने अधिकांश उजुरीमध्ये अनलाइन ठगीका घटना धेरै छन् । अनलाइनमा भेटिने व्यक्ति वा सामग्रीलाई विश्वास गर्दा एक पटकमै वा पटक पटक गरी लाखौं रकम ठगी भएको घटना बाहिरिरहेका छन् । […]

आइतवार, पौष ३, २०७९

२२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको […]

आइतवार, पौष ३, २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदातालाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास व्यक्त गरेका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले […]

शनिवार, पौष २, २०७९