Aamsanchar

ब्यानर १

  मेचीनगर ।  पिकनिकको सिजन शुरु भएसँगै मेचीनगर आसपाससहित जिल्लामा  (वनभोज स्थल) मा  चहलपहल बढेको छ । झापाका अन्य पिकनिक स्पर्टहरुमा पिकनिक खाने र पिकनिकमा रमाउनेहरुको चहल बढ्न थालेको हो । यसकारण ती पिकनिक स्टपहरु […]

शनिवार, पौष २, २०७९

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए । […]

शुक्रवार, पौष १, २०७९

दाङ । दाङको  राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले […]

बिहिवार, मंसिर २९, २०७९

सुनसरी ।  राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान […]

बुधवार, मंसिर २८, २०७९

काठमाडौं ।  फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालित हुने खेलहरूमा सट्टेबाजी गराउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका १ घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका –२ मा बस्तै […]

मङ्गलवार, मंसिर २७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका –६ चम्पापुर मा राधिका फाउण्डेसनले आयोजना गरेको श्री मद भागवत कथा अनुष्ठानमा स्थानीय तिम्सिना परिवारले १२ कठ्ठा जग्गा दान गरेका छन् । पण्डित भीमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारको तर्फबाट […]

मङ्गलवार, मंसिर २७, २०७९

भद्रपुर । झापा जिल्लाकै एक पहिचान बोकेको तर एक दशक यता ओझेलमा पारिएको मेची रंगशाला पुर्नजिवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर […]

सोमवार, मंसिर २६, २०७९

मेचीनगर । स्वच्छ खानेकुरा सर्वसाधारणको स्वस्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले यसमा गम्भीर बन्न मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले सवैमा आग्रह गर्नुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार’ भन्ने नारासहित सोमबार झापाको काँकरभिट्टामा […]

सोमवार, मंसिर २६, २०७९

अनुवाद, कथा त्यो केटी कविताहरू लेख्थी । कविताहरूमा नदी, रुख र फूलहरूका कुरा लेख्थी । हो, त्यो केटी प्रेमको बारेमा पनि लेख्थी । तर लुकी लुकी । किनकि यदि कतै घरका मान्छेहरूलाई यसबारेमा सुइँको मात्र […]

आइतवार, मंसिर २५, २०७९

बिर्तामोड । नेपाल इङ्लिस ल्यांग्वेज  टिचर्स एशोसिएसन (नेल्टा) झापाले झापाको बिर्तामोडमा दुई दिवसीय महिला अंग्रेजी शिक्षक सम्मेलन सम्पन्न गरेको छ । झापाका विभिन्न पालिकामा रहेका सामुदायिक र निजी विद्यालयबाट प्रतिनिधित्व गर्दै ३७० जना महिला अंग्रेजी […]

आइतवार, मंसिर २५, २०७९