Aamsanchar

ब्यानर १

मेचीनगर ।  भूमिमा स्वामित्व नभएका कारण पनि मानव बेचविखन हुने गरेको एउटा अध्ययनले देखाएको छ । गैरसरकारी संस्था शक्ति समूहको अध्ययन पश्चात सार्वजनिक अध्ययन प्रतिवेदनमा ८० प्रतिशत महिलाहरूको भूमिमा स्वामित्व नभएको उल्लेख छ । भूमिमा […]

मङ्गलवार, पौष १२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा […]

सोमवार, पौष ११, २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाउने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका […]

सोमवार, पौष ११, २०७९

झापा । झापाको मेचीनगर १३ स्थित चारआली जंगलमा आज फेला परेको दुईवटा  शवको पहिचान भएको छ । अर्जुनधारा ११ मूल घर भएका ५२ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सन्जु इङ्नाम लिम्बू […]

सोमवार, पौष ४, २०७९

नेपालमा रेल सञ्चालन हुदाँ देश आर्थिक समृद्धि तर्फ माथि उठ्छ भन्ने धेरै नागरिकको सोच रहेको हुन्छ । सरकार र दलका नेताहरूले विकास भित्र्याएको भनेर श्रेय लिनको लागि आर्थिक घाटा चुनौती जानीजानी वा नजानेर बेवास्ता गर्ने […]

सोमवार, पौष ४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज (आइतबार) बिर्तामोड–४ स्थित आफ्नै कार्यलयको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो […]

आइतवार, पौष ३, २०७९

काठमाडौं । हिजोआज प्रहरी कार्यालयमा आउने अधिकांश उजुरीमध्ये अनलाइन ठगीका घटना धेरै छन् । अनलाइनमा भेटिने व्यक्ति वा सामग्रीलाई विश्वास गर्दा एक पटकमै वा पटक पटक गरी लाखौं रकम ठगी भएको घटना बाहिरिरहेका छन् । […]

आइतवार, पौष ३, २०७९