
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेशसभा नियमावली […]
टोपी दिवस सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ । विश्व युद्धमा ढल्किएका वीरको […]
बदनाम प्रहरी अधिकारीहरुलाई व्यवसायिक, अपराध अनुसन्धानमा दक्ष, आर्थिक पारदर्शितामा उत्कृष्ट भएकैले पटक–पटक तराईका जिल्लाहरुमा जिम्मेवारी दिइएको होला रु गृहमन्त्री लामिछानेले उनीहरुको ‘ट्रयाक’ हेरेर आईजीपी सिंहले दाबी गरे अनुसार मापदण्ड, विधि, पद्दतिमै सरुवा भएको होरहोइन ? […]
इटहरी। झापाका १५ वटै पालिकाका उपप्रमुखरउपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीवार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन […]
चारपाने । झापाको बिर्तामोड–२ चारपाने चोकबाट २.५ किलो मिटर दक्षिण राजगढ सडक खण्ड अन्तरगत चौबाटोमा स्थानीय तीनजना युवाले मिराकी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । स्थानीय विशाल कार्की, विज्ञान बस्नेत र पुरनसिंह भुजेलको सयुक्त […]
चिसोमा सुन्तला खानु हँदैन भन्ने कतिपयमा धारणा रहेको छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित […]
राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा राप्रपा सहभागी हुने औपचारिक निर्णय गरेको हो । पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी संघ र […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने नजाने बारेमा छलफल गृहकार्य गरिरहेको छ । अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने विषयमा निर्णय भने भइसकेको छैन । तर अधिकांश नेताहरूले सरकारमा जानु पर्ने धारणा राखेको […]
मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ […]