Aamsanchar

ब्यानर १

नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको […]

शुक्रवार, असोज २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे कारवाहीमा परेकाहरुलाई निर्णयमा पुनर्विचार गरी निर्णय सच्याउन असोज ३१ गते सम्मको समय दिएको छ । यो समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरु त्यसलाई निष्क्रिय बनाए उनीहरुमाथि लगाइएको पाँच वर्षे कारवाही फुकुवा […]

बिहिवार, असोज २७, २०७९

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ । हरेक वर्ष […]

बिहिवार, असोज २७, २०७९

दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए । झापा ५ […]

बुधवार, असोज २६, २०७९

विदेशमा बस्ने नेपालीलाई लगानीको सीमा हटाउने तयारी सुरु भएको छ। सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र नियमावली २०७७ मा पाँच करोडभन्दा कम विदेशी लगानी स्वीकार नगर्ने उल्लेख गरेको थियो। तर, सरकारले उक्त […]

बुधवार, असोज २६, २०७९

चन्द्रगढी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा जिल्लामा मतदान गर्ने मतदाताको संख्या ६ लाख ६३ हजार ३ सय ११ छ । त्यसमा पनि महिला मतदाताको संख्या ३ लाख ३२ […]

मङ्गलवार, असोज २५, २०७९

झापा । गत असोज १८ गते अर्जुनधारा ११, बिर्तामोड बसपार्क नजिकै एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा  तिन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार भेटघाट गरी […]

सोमवार, असोज २४, २०७९

कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् । वर्ष २०२२ को विश्व मानसिक स्वास्थ दिवसको नारा पनि यसै परिवेशमा ‘Mental health in an unequal world’ अर्थात् ‘असमान […]

सोमवार, असोज २४, २०७९

विर्तामोड। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीसहितका गठबन्धन दलका उम्मेद्वारहरुले राजनीतिक दलका कार्यकर्ता एवं जनताको उत्साहपूर्ण सहभागिताका बीच आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गराएका छन् । […]

आइतवार, असोज २३, २०७९

बिर्तामोड ।  मौलिक जरोकिलो पार्टीले योग प्रशिक्षक रोमादेवी निरौलालाई प्रदेश १ को मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । आज सम्पन्न उम्मेदवार घोषणा कार्यक्रममा उक्त निर्णय सार्वजनिक गरिएको हो । झापा बिर्तामोड निवासी निरौला शिक्षित, प्रशिक्षित […]

आइतवार, असोज २३, २०७९