
बिर्तामोड । झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले बोल्दै गरेको अवस्थामा गठबन्धन तर्फका साझा उम्मेदवार हरिकुमार रानाले माइक खोसेर अभद्र व्यवहार गरेको भनेर आएको समाचार प्रति आयोजक माता मन्दिर युवा […]
झापा । मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने भएको छ । राष्ट्रिय पार्टीको मान्यता पाएसंगै नेमकिपाले झापामा पहिलो पटक उम्मेद्वार […]
बिर्तामोड । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् । नागरिक अगुवा संस्थाका प्रतिनिधिको मंगलबार […]
डेभिड इस्टनका अनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरूको उचित व्यवस्थापन हो। स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार हुन सक्छन्। परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै […]
कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित एक तिन तल्ले घर डोजर लगाएर भत्काईएको छ । सुरुंगा देखि भारतको सिमाना सम्म जोडिने अमरपथ सडक निर्माण भइरहेको र उक्त सडक क्षेत्र भित्र बनेका भौतिक संरचनाहरू हटाउने […]
दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा शव भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरी निश्कर्ष मा पुगेको छ । गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा […]
मेचीनगर । झापाको क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले दलहरूलाई आमसभा, कोणसभा गर्ने समयसीमा खुल्ला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो आमसभा सम्पन्न गरेको छ । त्यस्तै अन्य दलहरूले पनि आमसभाको […]
बिर्तामोड ।नेपाल आदिवासी जनजाति महासंघ झापाले आसन्न निर्वाचनमा संघ तथा प्रदेशका उम्मेदवारहरूलाई आदिवासी जनजातिका मुद्दा र पहिचानको पारेमा के के वाचाहरू रहेको छ भनेर प्रश्न उत्तरको कार्यक्रम आयोजना गरेको छ । जिल्ला व्यापी कार्यक्रम अन्तरगत […]
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं। १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, […]