Aamsanchar

ब्यानर १

काठमाडौं । डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस ९वीपी० का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । स्वतन्त्र […]

सोमवार, मंसिर ५, २०७९

खसेको मत संख्या : ७०० राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) :  ३२५ एमाले (सुर्य) : १९७ कांग्रेस (रुख) : ११५

सोमवार, मंसिर ५, २०७९

कनकाई। झापाको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । पछिल्लो विवरण अुनसार यो क्षेत्रमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले १४३ मत […]

सोमवार, मंसिर ५, २०७९

बिर्तामोड । झापा २ को ताजा मत परिणाम आएको छ । नेकपा एमालेका देवराज घिमिरेले सुरुवाती बाटै अग्रता कायम राख्दै आएका छन् । पछिल्लो नतिजा अनुसार देवराज घिमिरेले सुर्य चिन्हमा १४२६ मत प्राप्त गरिसकेका छन् […]

सोमवार, मंसिर ५, २०७९

बिर्तामोड । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ । बीएन्डसी हस्पिटलका कार्यकारी […]

शनिवार, मंसिर ३, २०७९

बिर्तामोड । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका […]

शुक्रवार, मंसिर २, २०७९

मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहाने कि विनास अनि स्थिरता कि अस्थिरता चाहानेकाबीच हुने बताउनुभएको छ । यसअघिका […]

बिहिवार, मंसिर १, २०७९

सुनसरी ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ । बुधबार […]

बुधवार, कार्तिक ३०, २०७९