
विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन […]
मोरङ । मोरङको सुन्दरहरैचा– ११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शय्याको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो […]
बिर्तामोड । झापाको बिर्तामोडमा लायन्स क्लबको नयाँ शाखा स्थापना भएको छ । आज एक औपचारिक कार्यक्रमको बिच लायन्स क्लब अफ गोल्डेन ड्रिम्स नामक सामाजिक संस्थाले औपचारिकता प्राप्त गरेको हो । लायन्स क्लव अफ वीरता लेडीको […]
अर्जुनधारा । झापाको अर्जुनधारा –७ मिलडाडाँ स्थित एक किसानले लगाएको धान बाली रमित लाग्दो गरेर फलेको छ । अर्जुनधारामा पहिलो पटक नयाँ जातको थान यसरी फलेको हो । अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष तारा बरालले पत्रकार रहेर पार्टीको कार्यकर्ता नबन्न पूर्व सबै पत्रकारहरुलाई आव्हान गरेका छन् । महासंघ झापा शाखाले आइतवार बिर्तामोडमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बरालले झापाली पत्रकारितालाई उदाहरणीय बनाउन […]
झापा। चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री मनिषा कोइराला भने राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न […]
केही दिन देखी बैंकको ब्याजदर वृद्धिले कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित व्यवसायी मार परेको भन्दै व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन । बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएकाले […]
नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक […]
१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ […]